आक्रमणमा ८० अमेरिकी सैनिक मरेको इरानी दाबी | Khabarhub Khabarhub
Logo
१७ फाल्गुन २०७६, शनिबार

आक्रमणमा ८० अमेरिकी सैनिक मरेको इरानी दाबी



काठमाडौं- इराकस्थित अमेरिकी सैन्य अखडामा गरेको आक्रमणमा ८० सैनिक मारिएको इरानले दाबी गरेको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार इराकी सैन्य अखडामा भएको आक्रमणमा ८० सैनिक मारिएका हुन् ।

अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा इराकमा रहेका अमेरिकी अखडामा आक्रमण गरेको हो । तर इरानी दाबीको भने पुष्टि भएको छैन ।


भर्खर

0