इरानमा विमान दुर्घटना लगत्तै आणविक केन्द्र नजिक भूकम्पको धक्का | Khabarhub Khabarhub

इरानमा विमान दुर्घटना लगत्तै आणविक केन्द्र नजिक भूकम्पको धक्का


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरान र अमेरिकाबीचको तनाव निकै बढेको छ । इरानले इराकमा रहेको अमेरिकी दुईवटा अड्डामा आक्रमण गरेको छ ।

यसबैबीच इरानमा युक्रेनी विमान दुर्घटनामा परेको छ । १८० यात्रु लिएर उडेको विमान केही क्षणमा नै दुर्घटनामा परेको हो । यो दुर्घटना अमेरिका इरान तनावसँग सम्बन्धित भए नभएको बारे केही स्पस्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले सम्म यो घटनाको पूरै जानकारी प्राप्त भएको छैन ।

तर बुशहरको न्यूक्लिय पावर प्लान्टनजिक भूकम्पको धक्का महसुस गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।

विमान दुर्घटनाको केही क्षणमा नै इरानको दक्षिण पश्चिम क्षेत्रको बुशहर स्थित न्यूक्लिय पावर प्लान्ट नजिक भूकम्पको सामान्य धक्का महसूस गरिएको छ । भूकम्प ४.९ रेक्टर स्केलको मापन गरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ५४ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार