घरेलु मैदानमा लेस्टरसँग हार्‍यो सेफिल्ड | Khabarhub Khabarhub

घरेलु मैदानमा लेस्टरसँग हार्‍यो सेफिल्ड


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी विजयी भएको छ ।

आइतबार भएको खेलमा लेष्टरले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा लेष्टरलाई जित दिलाउन आयोज परेज र जेमी भार्डीले एक एक गोल गरे ।

सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।

जितसँगै लेष्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लेष्टरको ११ खेलमा २१ अंक भएको छ । सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ५१ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०