अग्लो हिल लगाउनुहुन्छ ? निम्तिएलान् यी जटिल समस्या | Khabarhub Khabarhub

अग्लो हिल लगाउनुहुन्छ ? निम्तिएलान् यी जटिल समस्या


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  के तपाई आफ्नो सौन्दर्य बढाउन या स्मार्ट देखिन भन्दै अग्लो हिल भएको जुत्ता या चप्प्पल लगाउँदै हुनुहुन्छ ? त्यसो हो भने सावधान !

अमेरीकामा भएको एक सर्वेक्षणले अग्ला हिलका कारण महिलाको शरीरमा समस्या हुने देखाएको छ । अमेरिकाको अध्ययनले अग्लो हिल लगाउने अधिकांश अमेरिकी महिलाको मांसपेशी च्यातिएको र खुट्टा मर्किएको देखाएको छ ।

त्यहाँ ६० लाख महिला अग्लो हिल जुत्ताका कारण खुट्टाको मांसपेशी च्यातिएर उपचार गराउनुपर्ने अवस्थामा पुगेको पाइएको हो ।

१५ देखि ७० वर्षका ३० हजार महिलामा गरिएको सर्वेक्षणमा ९० प्रतिशत महिलाले अग्लो जुत्ताका कारण राति खुट्टामा पीडा हुने गरेको बताएका थिए ।

सर्वेक्षणअनुसार ९० प्रतिशत महिला हिल जुत्ताले पीडा दिने थाहा पाउँदापाउँदै पनि यस्ता जुत्ता किन्ने गर्दछन् । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ४५ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको