थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या १०८७ पुग्यो « Khabarhub
Logo
१९ मंसिर २०७८, आइतबार

थप १७ संक्रमितको मृत्यु, मृतकको संख्या १०८७ पुग्यो



काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप  १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।

 


भर्खर

0