भाइरल भए गोविन्दाकी छोरी टीनाका तस्वीर | Khabarhub Khabarhub

भाइरल भए गोविन्दाकी छोरी टीनाका तस्वीर


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता गोविन्दाकी छोरी टीना आहूजाको सर्ट मुभी ’ड्राइविंग मी क्रेजी’ हालै सार्वजनिक भयो । सर्ट मुभि सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा टीनाको केहि ग्लामरस फोटोहरु भाइरल भएका छन् ।

सर्ट मुभीमा टीनाको कामबारे धेरैले प्रशंसा गरेका छन् । उनको कामले चर्चा पाएसंगै टिनाका पिता गोविन्दा आफु गौरवान्वित भएको बताएका छन् । गोविन्दाका अनुसार छोरी टीनालाई दर्शकले दिएको प्रेमले आफुलाई निकै खुसी मिलेको बताएका छन् ।

टीनाले पूर्णिमा लामछानेद्वारा निर्देशित फिल्मबाट टीनाले सफलता पाएपछि उनको फ्यान फलोविंग बढेको छ । यहिबीच उनको केहि बोल्ड फोटोहरु भाइरल बनेको थियो ।

यस्ता छन् उनको भाइरल फोटोहरु

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ४ : ०३ बजे

डोटीमा ट्यांकरको ठक्करबाट पतिको मृत्यु, पत्नी गम्भीर घाइते

कैलाली- कैलालीबाट अछामतर्फ गइरहेको मोटरसाइकल डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बुधबार

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान

काठमाडौं– अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई

कतारका राजाको भ्रमण : नेपाली मजदुरका विषयमा मौन

काठमाडौं- कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार