दुर्गेशको ‘तिमी यति राम्री किन’ मा अञ्जुको साथ (भिडियो) | Khabarhub Khabarhub

दुर्गेशको ‘तिमी यति राम्री किन’ मा अञ्जुको साथ (भिडियो)


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । उक्त गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा रोशन सिंहले शब्द तथा संगीत सिर्जना गरेका छन् । यस्तै गीतको संयोजन साहस शाक्यले गरेका छन् । त्यस्तै गीतमा मोडल दुर्गेश र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ ।

आधुनिक शैलीको गीतको भिडियो कलात्मक रुपमा खिचिएको छ । गीतमा प्रेमभाव व्यक्त गरिएको छ । गीतको भिडियोमा दुर्गेश थापा र प्राची लामाको अभिनय देख्न सकिन्छ ।

शिव विकले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन् । यस्तै भिडियोमा सन्तोष महराले खिचेका ड्रोन दृश्य पनि देख्न सकिन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ४ : ११ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको