कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ | Khabarhub Khabarhub

कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ



दोहा : कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ परेकी छिन् । कुवेत फिन्तास भन्ने ठाउमा नेपालीहरु द्वारा सञ्चालित घरेलु मदिरा उत्पादन केन्द्रमा कुवेत प्रहरीले छापा मारेको हो ।

कुवेत प्रहरीका अनुसार मदिरा भट्टी सञ्चालन गर्ने एक महिलासहित नेपालीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । मदिरा बनाउन प्रयोग गरिने ड्रमसहित उनीहरुलाई पक्राउ गरिएको आइमान माट अनलाइनले जनाएको छ ।

यसैगरी घरेलु मदिरासहित एक भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ। उनलाई ग्राहकलाई बेच्न भनेर लैजान तयारी अबस्थामा पार्क गरिएको कारमा ५०० बोतल मदिरासहित पक्राउ गरिएको हो।

कुवेतमा मदिराको कारोबार अवैध मानिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ८ : ०२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन