सलमान खानको ‘किक २’ नबन्ने | Khabarhub Khabarhub

सलमान खानको ‘किक २’ नबन्ने


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय फिल्म ‘किक’ हिट भएपछि फिल्म टिम यसको दोस्रो सिक्वेलको तयारीमा जुटेको थियो । निर्माता तथा निर्देशक साजिद नडियाडवालाले यसको अर्को भाग पनि बनाउन चाहेका थिए ।

फिल्म निर्माणको घोषणा पनि गरिएको थियो । अब भने फिल्म नबन्ने भएको छ ।

भारतीय मिडियालाई आधार मान्ने हो भने, फिल्मको स्किृप्ट नै तयार हुन सकेको छैन । सलमानलाई सुनाएका स्किृप्ट मन नपरेपछि फिल्मको काम अगाडि नबढ्ने भएको हो ।

यो प्रोजेक्ट बन्द भएसँगै साजिद नयाँ फिल्मको तयारीमा जुटेका छन् ।

यद्यपि यो प्रोजेक्टमा पछि कुनै समय काम गर्न सकिने सम्भावना रहेको सूत्रको हवाला दिँदै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  २ : ०८ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक