रूसमा एकै दिन ५ हजार २६७ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

रूसमा एकै दिन ५ हजार २६७ जनामा कोरोना संक्रमण पुष्टि


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार २६७ जना संक्रमित भएका छन् ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ६०६ पुगेको छ । संक्रमित संख्या ८ लाख ७१ हजार ८९४ पुगेको छ ।

१ लाख ८० हजार ९३१ जनाको उपचार भइरहेको छ भने ६ लाख ७६ हजार ३५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : १३ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०