अमेरिकामा  कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा  कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५४ हजार ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५० लाख २७ हजार ९९४ पुगेको हो ।

शुक्रबार यो समाचार तयार पार्दासम्म थप १ हजार १०७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ७०८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २५ लाख ७२ हजार ५५१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २२ लाख ९२ हजार ७३५ जनामध्ये १८ हजार २८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : १७ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन