नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ? | Khabarhub Khabarhub

नेपालका ७१ जिल्लामा कोरोना संक्रमण फैलियो, कुन प्रदेशमा कति संक्रमित ?


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबारसम्म नेपालका ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार रोल्पामा पनि कोरोना संक्रमित बिरामी देखिएसँगै नेपालमा आइतबारसम्म कोरोना भाइरस कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ७१ पुगेको छ ।

नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना

प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ६१ जना

बागमती प्रदेशका १२ जिल्लामा ९२ जना

गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११ जना

प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जना

कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ जना

सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना

नेपालमा हालसम्म कोरो संक्रमितमध्ये १३ जनाको मृत्यु भएको छ भने ४६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ५ : ०७ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय