गुरु खनाललाई उपकुलपति बनाउन स्वास्थ्यमन्त्रीलाई नेकपाको पत्र | Khabarhub Khabarhub

गुरु खनाललाई उपकुलपति बनाउन स्वास्थ्यमन्त्रीलाई नेकपाको पत्र


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको उपकुलपती नियुक्तिका लागि नेकपा धरान उपमहानगरपालिकाले स्वास्थ्य मन्त्रीलाई पत्र लेखेको छ ।

उपमहानगरले अस्पतालका कार्यबाहक उपकुलपतिको जिम्मेवारीमा रहेका प्राध्यापक डा गुरु खनाललाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

डा. खनाल अस्पतालमा उप निर्देशक, कार्यसमिति सदस्य, सञ्चालक परिषद सदस्य तथा शिक्षाध्यक्षको जिम्मेवारीमा का गरिरहेको नेकपाले जनाएको छ ।

उपमहानगरका अध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठले हस्ताक्षर गरेको सिफारिस पत्रमा डा खनाललाई नियुक्ति गरेर उपकुलपति नियुक्तिको विवाद समाधानका लागि आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  २ : ०६ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को