यूथ कांग्रेस नेपालद्वारा १५ सदस्यीय केन्द्रीय समिति घोषणा | Khabarhub Khabarhub

यूथ कांग्रेस नेपालद्वारा १५ सदस्यीय केन्द्रीय समिति घोषणा


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूथ कांग्रेस नेपालले १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

आइतबार सचिन तिमल्सेनाको संयोजकत्वमा १५ सदस्यीय समिति  घोषणा गरिएको हो । समितिको महामन्त्रीमा महेश दुलाल रहेका छन् ।

नेपालका युवा लोकतन्त्रवादीहरूको अभियान यूथ कांग्रेस नेपालले पछिल्लो ३ वर्ष देखि लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रत्याभूतिको लागि विभिन्न कार्यक्रम चलाउँदै आइरहेको छ।

केन्द्रीय समिति घोषणा गरेसँगै यूथ कांग्रेसले जिल्ला तथा प्रदेशमा संयोजक तोक्ने कार्य जारी रहेको जनाएको छ ।

केन्द्रीय समितिमा को को ?

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ५९ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल