कोरोनाको जोखिम बढेसँगै बर्दियामा आइतबारबाट निषेधाज्ञा गरिने | Khabarhub Khabarhub

कोरोनाको जोखिम बढेसँगै बर्दियामा आइतबारबाट निषेधाज्ञा गरिने


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बर्दियामा आगामी आइतबारबाट निषेधाज्ञा लागू गरिने भएको छ ।

समुदायस्तरमा समेत कोरोना पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयले आगामी आइतबारबाट पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

विहीबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको संयोजकत्वमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी आइतबार बिहान ६ बजेदेखि  पाँच दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

बर्दियामा हालसम्म २४८ जनामा कोरोना पुष्टि भएको छ ।

बैठकका निर्णय यस्ता छन्-

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ४४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका