गल्फ लुब्रिकेन्ट मक्लरेन रेसिङ र मक्लरेन अटो मोटिभको ‘अफिसियल पार्टनर’ | Khabarhub Khabarhub

गल्फ लुब्रिकेन्ट मक्लरेन रेसिङ र मक्लरेन अटो मोटिभको ‘अफिसियल पार्टनर’


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग साझेदारी गरेको छ ।

यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्रि एक्सपर्टिज, उच्चस्तरीय उत्पादनतथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ ।

विजयी फर्मुलालाई परिस्किृत गर्ने अपेक्षासहित साझेदारी गरिएको गल्फ लुब्रिकेन्टले जनाएको छ ।

३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्सदेखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको छ ।

गल्फ नेपालको सबैभन्दा बढी लोक प्रिय लुब्रिकेन्ट ब्रान्ड हो । नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवम् विक्रेता हो ।

मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  २ : ४६ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार