राष्ट्रिय खेलकुद परिषदको निमित्त सदस्यसचिवमा ढकाल | Khabarhub Khabarhub

राष्ट्रिय खेलकुद परिषदको निमित्त सदस्यसचिवमा ढकाल


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालयले भक्तराज ढकाललाई राष्ट्रिय खेकलुद परिषद्को निमित्त सदस्य सचिवमा नियुक्त गरेको।

असार १७ गतेदेखि कार्यकारी प्रमुख विहिन रहेको राखेपमा सोमबार मन्त्रालयले ढकाललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो।

असार ११ गते राष्ट्रपतिबाट खेलकुद विकास ऐन प्रमाणीकरण भइ ऐन असार १७ गतेदेखि कार्यन्वयनमा आउँदा राखेप कार्यकारी प्रमुख विहिन हुन पुगेको हो । अर्को नयँ ऐनको प्रावधान अनुसार नयाँ सदस्य सचिव नआएसम्मका लागि ढकालले नेतृत्व पाएका छन्।

एक महिना अगाडि मन्त्रालयमा सरुवा भइआएका उनी मन्त्रालयको खेलकुद महाशाखा प्रमुखका रुपमा काम गरिरहेका थिए।

अब छिट्टै नयाँ सदस्य सचिवको व्यवस्था गर्ने गरी तयारी भइरहेको मन्त्री जगतबहादुर विश्वकर्माले बताए।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : १४ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा