ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो | Khabarhub Khabarhub

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ हजार नाघ्यो


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलमा ३५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३५ हजार ४७ पुगेको छ ।

एकै दिन ३० हजार १३६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख ४६ हजार ६ पुगेको छ ।

३ लाख २२ हजार ३०७ जनाको उपचार भइरहेको छ भने २ लाख ८८ हजार ६५२ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ८ : २६ बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी