नेपाल प्रहरीका डीआइजी सुब्बाले दिए राजीनामा | Khabarhub Khabarhub

नेपाल प्रहरीका डीआइजी सुब्बाले दिए राजीनामा


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका डिआइजी डा‍. राजीव सुब्बाले राजीनामा दिएका छन्। उनले शुक्रबार  प्रहरी प्रधान कार्यालयलाई राजीनामा पत्र बुझाएका हुन्।

सुब्बाले २०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा थालेका थिए । पछिल्लो समय उनी प्रहरीको सञ्चार निर्देशनालय प्रमुख थिए । डीआईजीका रुपमा उनको अझै एक वर्ष सेवा अवधि बाँकी थियो ।

आफूभन्दा जुनियर अधिकारी आइजी, एआइजी हुँदा पनि प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै उनले असन्तुष्ट व्यक्त गर्दै आएका थिए।

हस्पिटलमा उनीभन्दा जुनियर आशा सिंह एआइजी भएकी छन्। उनको राजीनामा भने गृहमन्त्रालयले स्वीकृत गरेको छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ७ : ४१ बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल