नेपाललाई घरमै पुगेर भारतीय राजदूत क्वात्राले दिए जन्मदिनको शुभकामना | Khabarhub Khabarhub

नेपाललाई घरमै पुगेर भारतीय राजदूत क्वात्राले दिए जन्मदिनको शुभकामना


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वोत्राले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् ।

नेता नेपाल निवास कोटेश्वर पुगेका क्वोत्रा र नेपालबीच दुईदेशबीचको सम्बन्धका विषयमा कुराकानी भएको नेकपा नेता विष्णु रिजालले जानकारी दिए ।

सत्तारुढ नेकपाको विदेश मामिला प्रमुख रहेका नेपालसँगको भेटमा दुईपक्षीय सम्बन्ध विस्तार तथा आपसी हीतका विषयमा कुराकानी भएको थियो ।


राजदूत क्वात्राले नेता नेपालको जन्मदिनको अवसरमा शुभकामना पनि व्यक्त गरेको नेता रिजालले बताए ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ९ : ०१ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय