स्याङ्जाली परीक्षा हलमा कन्फ्युज भएपछि... | Khabarhub Khabarhub
Logo
७ फाल्गुन २०७६, बुधबार

स्याङ्जाली परीक्षा हलमा कन्फ्युज भएपछि…



झापाली र स्याङ्जाली परीक्षा दिदैं थिए, स्याङ्जाली केहि नलेखि बसिरहेको थियो ।

झापाली सोध्यो :
झापाली : के हो दाइ किन नलेख्नु भएको ?
स्याङ्जाली : प्रश्न नम्बर १० ले साह्रो कन्फ्युज गरायो ।
झापाली : किन उत्तर आएन कि ?
स्याङ्जाली : उत्तर नआएर कन्फ्युज भएको हैन भाइ यसको उत्तर कुन गोजीमा छ त्यसले पो कन्फ्युज गरायो ।
झापाली ट्वाँ ।


भर्खर

0