भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३५ हजार ८५२ जनामा संक्रमण भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७ हजार ६३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३९ हजार ७१४ पुगेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएअनुसार भारतमा कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ९० लाख ५७ हजार २८२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतमा महाराष्ट्र, दिल्ली र केरला क्रमशः कोरोना भाइरसले बढी प्रभावित राज्य हुन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ११ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही