कतारमा वर्षाका लागि प्रार्थना ! | Khabarhub Khabarhub

कतारमा वर्षाका लागि प्रार्थना !


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा ‘इस्तिस्का’ (वर्षाका निम्ति गरिने प्रार्थना) गरिएको छ ।

कतारका अमिर शेख तामिम बिन हमाद अल थानीका निजी प्रतिनिधि लगायत विशिस्ट व्यक्तिहरुले अल वज्बाहको मैदानमा वर्षाको निमित्त प्रार्थना गरेका हुन् ।

इस्तिस्का प्रार्थनाको लागि इस्लामिक मन्त्रालयले देश सबै मस्जिदहरू विहीबार खुला गरेको थियो । प्रार्थनाको लागि सबैलाई मस्जिदहरूमा समेत बोलाएको थियो ।

इस्लामिक धर्म अनुसार यो प्रार्थना हरेक वर्ष हुने गर्दछ ।  प्रार्थनामा विभिन्न उच्च अधिकारीहरूको समेत सहभागिता रहने गर्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : ४१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन