राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको पदवी प्रदान (भिडियोसहित) | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको पदवी प्रदान (भिडियोसहित)


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी दिइएको छ।

सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा दिएकी हुन्।

यसअघि, सेनाध्यक्ष नरवणेलाई आजै बिहान सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो। उनको सम्मानमा आजै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ

सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ।

सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो।

हेरौं भिडियो

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ५ : ५२ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस