तिहारका लागि मुस्ताङका च्याङ्ग्रा ल्याइँदै | Khabarhub Khabarhub

तिहारका लागि मुस्ताङका च्याङ्ग्रा ल्याइँदै


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहारका लागि मुस्ताङका च्याङ्ग्रा काठमाडौँ ल्याउन थालिएको छ ।

तिहार पर्व नजिकिदै गर्दा बिक्रीका लागि मुस्ताङबाट पोखरा तथा काठमाडौँका लागि च्याङ्ग्रा ल्याइएको हो ।

दशैँमा च्याङ्ग्राको व्यापार राम्रो नभएपछि व्यापारीहरु तिहार लक्षित गरी च्याङ्ग्रा ल्याएको व्यापारीले बताएका छन् ।

तस्वीर : रासस

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  २ : ३३ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार