नेभाडा मात्रै जितेपनि बाइडेन अमेरिकी राष्ट्रपति बन्ने | Khabarhub Khabarhub

नेभाडा मात्रै जितेपनि बाइडेन अमेरिकी राष्ट्रपति बन्ने


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतिको चुनाव जित्न जो बाइडेनलाई अब ६ इलेक्टोरल मत ल्याए पर्याप्त हुने भएको छ ।

चुनाव जित्न आवश्यक २७० इलेक्टोरल मत पुर्‍याउन डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई अब ६ मत मात्र बाँकी रहेको आवश्यकता पर्छ ।

६ इलेक्टोरल मत रहेको नोभाडामा अग्रता लिइरहेका बाइडेनले यसमा जित निकाले राष्ट्रपति बन्ने निश्चित छ ।

नोभाडा डेमोक्र्याटिक पार्टीको पकड राज्य भएकाले यो राज्यमा उनले नै जित्ने आकलन गरिएको छ ।

यहाँ जितेमा उनको पक्षमा २७० इलेक्टोरल मत पुग्नेछ । त्यस्तै बाइडेनले पेन्सिलभेनियामा पनि जितेमा उनको पक्षमा २९० इलेक्टोरल मत पुग्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १० : ३४ बजे

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार