प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’मा कलाकारद्वय खड्का र गुरुङ नियुक्त | Khabarhub Khabarhub

प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’मा कलाकारद्वय खड्का र गुरुङ नियुक्त


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंक लिमिटेडले दुई कलाकारलाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ ।

बैंकले कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डर नियुक्त गरेको हो ।

बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले आज प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा कलाकारद्वयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सीईओ शेरचनले चर्चित कलाकारको नियुक्तिसँगै प्रभु बैंकको थप विश्वसयिनता बढ्ने दाबी गरे ।

योसँगै कलाकार खड्का र गुरुङले अभिनय गरेको प्रभु बैंकको विज्ञापन पनि सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ३८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द