यस्ता छन् थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा | Khabarhub Khabarhub

यस्ता छन् थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अचेल प्रायः मानिसहरु थ्रेडिङ गर्छन् । शारीरिक सुन्दरताका लागि मानिसहरु थ्रेडिङ गर्छन् । थ्रेडिङ आइब्रो र आँखाको वरिपरिका राैंहरु  निकाल्ने सौन्दर्य विधि हो । यसले अनुहारलाई सफा देखाउँछ ।

थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु-

  • बलियो धागो प्रयोग गर्नुपर्छ
  • पहिले आइब्रोमा पाउडर लगाउनु पर्छ ।
  • थ्रेडिङ गरेपछि एन्टिसेप्टिक लोसन तथा क्रिम लगाउनु पर्छ ।
  •  थ्रेडिङ गर्नु पहिले अनुहारलाई सफा पानीले सफा गर्नुपर्छ ।
  • थ्रेडिङ गरेपछि गुलाब जलले अनुहार सफा गर्नुपर्छ ।
  • थ्रेडिङ गर्ने बित्तिकै अनुहारमा केमिकल भएको ब्युटी प्रोडक्टको प्रयोग गर्नु हुँदैन ।
  • थ्रेडिङ गरेपछि अनुहारमा मोस्चराइजर लगाएको राम्रो मानिन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ४५ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार