भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेटवार्ता | Khabarhub Khabarhub

भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेटवार्ता


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।

क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका हुन् ।

भेटका क्रममा राजदूत क्वात्राले  उपराष्ट्रपति, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उर्जा विश्वभरका प्रमुख व्यक्तिहरुको भिजन र योजनाबारे समेटिएको पुस्कत समेत उपहार प्रदान गरेका थिए ।

कात्राले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।

 

 

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : २१ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न