वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन « Khabarhub

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा आज (बुधबार) निधन भएको हो ।

२४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएका शर्मालाई इन्फेक्सन भएपछि उपचारका लागि गंगालाल अस्पताल लगिएको थियो ।

गंगालालमा ५ दिनसम्म उपचारपछि उनलाई मंगलबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहँदा शर्माको आज निधन भएको हो ।

शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

शर्माका २ छोरा र श्रीमती छन् ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ४७ बजे

चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

बारा– बाराको सुवर्ण गाउँपालिका-७ मा चट्याङ लागेर एक युवकको मृत्यु

उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौँ– काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ

थप ५० जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण

इग्नाटोवा एफबीआइको टप १० मस्ट वान्टेड सूचीमा समावेश

काठमनाडौँ– ‘मिसिङ्ग क्रिप्टोक्वीन’ भनेर चिनिने रुजा इग्नाटोवालाई एफबीआइको टप १० मस्ट

वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा

सुर्खेत- वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । कर्णालीको राजधानी भए