यी हुन् ५०० बढी सक्रिय संक्रमित भएका ६ जिल्ला  | Khabarhub Khabarhub

यी हुन् ५०० बढी सक्रिय संक्रमित भएका ६ जिल्ला 


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ६ जिल्लामा ५ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

५ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५६७ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारको तथ्यांक अनुसार मनाङ र डोल्पामा कोरोना संक्रमण मुक्त छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : ५७ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र