स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बाराबाट एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

एपीएफको टोलीले बाराको पचरौता नगरपालिका–७ बेनौलीस्थित सीमा ईलाकाबाट शुक्रबार बारा सिम्रौनगढ गनरपालिका–८ का २३ वर्षीय सैनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।

अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा लिएको हो । एपीएफले बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : ५८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन