जोन अब्राहमलाई पर्सन अफ द ईयरको अवार्ड | Khabarhub Khabarhub

जोन अब्राहमलाई पर्सन अफ द ईयरको अवार्ड


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता जोन अब्राहमलाई पीपुल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) द्वारा २०२० को पर्सन अफ द ईयरद्धारा सम्मानित गरिएको छ ।

जोनले २०२० मा जीवित जनावरको व्यापार बन्द गर्न ई–रिटेलर ‘क्विकर’संग आग्रह गरेका थिए ।

यसवर्ष उनले पेटा इण्डियासंग मिलेर पशु सर्कसमा प्रतिबन्ध लगाउने, मुम्बईमा नाच्न प्रयोग गरिने बाँदरका विरुद्ध आवाज उठाउने र एक विज्ञापन अभियानमा सबै पंक्षीलाई पिजँडा नराख्न अनुरोध गरेका थिए ।

सम्मान पाउनेमा अभिनेता जोनका अलावा भारतीय नेता शशी थरूर, भारतीय सुप्रीम कोर्टका पूर्वन्यायाधीश केएस पणिक्कर राधाकृष्णन, क्रिकेटर विराट कोहली, अभिनेत्री अनुष्का शर्मा, सनी लियोनी, सोनम कपूर, कपिल शर्मा, हेमा मालिनी, आर माधवन र जैकलीन फर्नाडीज समेत छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ३ : ०७ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको