वास्तुका हिसाबले घर अगाडि के के राख्नुहुँदैन् ? | Khabarhub Khabarhub

वास्तुका हिसाबले घर अगाडि के के राख्नुहुँदैन् ?


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुसार घरभित्र मात्र होइन घर बाहिरका सामाग्रीले समेत वास्तु दोष उत्पन्न गराउँछन् । यस्ता वास्तुदोष उत्पन्न गराउन घर आसपासमा भएका वस्तु कारक रहने गर्दछन् ।

यस्ता वास्तुदोषले शारीरिक, आर्थिक समस्या र पारिवारिक जीवनमा मनमुटाव निम्त्याउने गर्दछ । कतिपय अवस्थामा वास्तुदोषले मानसिक समस्या समेत निम्त्याउँछ । तसर्थ वास्तुशास्त्र अनुसार १० वस्तु घर आसपासमा हुनु हुदैन ।

१. घर अगाडी फोहोर पानी जम्ने स्थान रहनु हुदैन । अन्यथा वास्तुदोष उत्पन्न हुने गर्दछ । २. अझ पानी जम्ने भाग पश्चिम दिशातर्फ भए धनको हानी हुने तथा बदनामी हुने गर्दछ ।
३. काडँेदार बिरुवा घर अगाडी भए तपाईंका विरोधीको संख्या बढ्ने गर्दछ ।
४. यी बिरुवा भए पारिवारिक जीवनमा मतभेद बढ्ने र स्वास्थ्यमा हानी पुग्दछ ।
५. घर अगाडी लामो समयसम्म ढुगां जम्मा पारेर राख्दा पनि वास्तु दोष हुने गर्दछ ।
६. वास्तु विज्ञान अनुसार यसले जीवनमा हुने प्रगती रोक्दछ ।
७. घर अघि डस्टबिन हुनु समेत वास्तु विज्ञान अनुसार कष्टकारी हुन्छ ।
८. घरको मुख्यद्धारको सामुन्नेमा बिजुलीको खम्बा हुनु पनि उन्नतिको बाधक मानिन्छ ।
९. घर अगाडी बाक्लो रुखहरु हुनु समेत वास्तु दोषको कारक मानिन्छ ।
१०. घर अघि बेलको रुख हुनु अझ उक्त रुखले घरको उचाई नाघ्नु हानिकारक मानिन्छ ।
११. वास्तुविज्ञान अनुसार घरको दलानभन्दा सडक अग्लो हुनु समेत कष्टकारी मानिन्छ ।
१२. वास्तुविज्ञान अनुसार घर अघि सेतो चोप निस्कने रुख हुनु समेत हानिकारक मानिन्छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : ५९ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको