सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ३३ जनामा कोरोना पुष्टि


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित मध्ये ८ महिने शिशु तथा ३ र ५ वर्षीया बालिका छन् । त्यस्तै ७ जना महिला र २६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरू मध्ये अछामका ११ जना, कैलालीका २१ जना र कञ्चनपुरका एकजना छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  २ : ४१ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५