मन्त्रिपरिषद बैठक जारी, लकडाउन बढाउने विषयमा छलफल हुँदै | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक जारी, लकडाउन बढाउने विषयमा छलफल हुँदै


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउनेबारेमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे सञ्चारमाध्यममा आएको समाचारका विषयमा पनि समीक्षा हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ३० बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर