प्रधानमन्त्री कप महिला भलिबलको उपाधि प्रहरीको पोल्टामा | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि प्रहरीको पोल्टामा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगन्जमा सम्पन्न छैटौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल प्रहरीले जितेको छ ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा बुधबार सम्पन्न फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रहरीले उपाधि उचालेको हो ।

उपाधिसँगै प्रहरीले दुई लाख र उपविजेता एपीएफले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भइन् ।

विजयी खेलाडीहरुलाई राखेपका सदस्यसचिव रमेश सिलवाललगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : २२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द