लिपिस्टिक प्रयोग गरी सेक्स अपिल | Khabarhub Khabarhub

लिपिस्टिक प्रयोग गरी सेक्स अपिल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिपिस्टिकको प्रयोग गरी सेक्स अपिल गर्दै भीभीआइपीहरुलाई फसाउने गिरोह सक्रिय रहेको खुलासा भएको छ ।

पहुँचवाला नेता, ठूला अधिकारीहरुलाई हनी ट्रयापमा फसाएर अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने गिरोहको बारेमा नयाँ र आश्चर्यजनक खुलासा भएको हो ।

भारतको मध्य प्रदेशमा भएको यो घटनामा फसाउने सुन्दरीहरुले भिडियो बनाउनका लागि लिपस्टिक, चस्मा र सामान्य मोवाइलका क्यामेरा प्रयोग गरेका थिए । जसका कारण उनीहरुले भिडियो बनाएको शंका भएन ।

पुलिसले १८ र १९ सेप्टेम्बरमा इन्दौरबाट ५ महिला र १ पुरुषलाई पक्राउ गरी हनीट्रयाप ग्याङको पर्दाफाश गरेको थियो ।

पुलिसले इन्दौर नगर निगमका एक इन्जिनियरले उजुरी दिएपछि छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।

यी इन्जिनियरको पनि भिडियो बनाएर उनीसँग ३ करोड मागिएको थियो । उनीहरुसँगबाट हाइप्रोफाइल व्यक्तिहरुका सयौं अश्लील भिडियो भेटिएको प्रहरीले गरेको ५ महिनाको अनुसन्धानबाट खुलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन  ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : १४ बजे

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम