
काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । विहीबार साँझ बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मन्त्रिपरिषद्को नियमित बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल र निर्णय हुने बताइएको छ।
१८ मंसिर २०७७, बिहीबार
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । विहीबार साँझ बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मन्त्रिपरिषद्को नियमित बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल र निर्णय हुने बताइएको छ।
© 2021 Khabarhub | All Right Reserved. Powered by Appharu