कांग्रेस वरिष्ठ नेता पौडेलले उद्घाटन गरे पुल | Khabarhub Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेलले उद्घाटन गरे पुल


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सयौँ कार्यकर्ताको उपस्थितिमा तनहुँको व्यासमा निर्माण गरिएको पुल उद्घाटन गरेका छन् ।

उनले व्यास नगरपालिकाको १ नम्बर र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा उस्थित सैयौँ कांग्रेस कार्यकर्ताले नेकपाविरूद्ध नाराबाजी गरेका छन् ।

बुधबार कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  २ : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६