मन्त्रिपरिषद बैठकअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठकअघि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

मन्त्रिपरिषद्को नियमित बैठकअघि बिहान ११ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले के विषयमा छलफल गरे भन्ने केही खुलाइएको छैन ।

यद्यपि उनको सचिवालयले यो भेटवार्तालाई नियमित भनेको छ । पार्टी विवाद चरमोत्कर्षमा पुगेका ओलीले राष्ट्रपतिसँग भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रधानमन्त्रीले आजै अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक पनि डाकेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  २ : ०० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६