मुसा हेर्नेको भिड (भिडियो) | Khabarhub Khabarhub

मुसा हेर्नेको भिड (भिडियो)


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः हरेक गल्ली, शहर होस् वा गाउँ मुसाको बिगबिगी सर्वत्र हुन्छ । तपाई हामीले धेरै पटक मुसा देखेका छौ । यसको आकार औसतमा ८/१० इञ्चसम्म हुन्छ । तर मेक्सिको सिटीमा भने एक विशाल मुसा देखा परेको छ ।

मेक्सिको सिटीमा नाला सफा गर्ने क्रममा सफाई कर्मचारीले एक विशालकाय मुसा फेला पारे । उक्त मुसाको भिडियो रातारात भाइरल समेत भयो । विशालकाय मुसा देखेपछि त्यसलाई हेर्न स्थानियको भिड नै लागेको थियो ।

खासमा उक्त विशालकाय मुसा सक्कली नभएर नक्कली थियो । उक्त मुसा हैलोवीन पार्टी पश्चात नालामा हालिएको अनुमान गरीएको छ । भिडियो भाइरल बनेपछि उक्त मुसाको प्रतिमा फ्याक्ने मानिसको निन्दा भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ११ : ४८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका