पोखरामा कोरोना संक्रमित ३७ वर्षीय पुरुषको मृत्यु | Khabarhub Khabarhub

पोखरामा कोरोना संक्रमित ३७ वर्षीय पुरुषको मृत्यु


१८ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगर वडा नम्बर ६ एक ३७ वर्षीय पुरुष रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

ति पुरुष संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट विहिबार बिहान कोभिड अस्पताल उपचार केन्द्रमा आएको र उनको साँझ ५:५० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

हालसम्म कास्कीका ५, गोरखा र तनहुँका ३–३, स्याङजा र नवलपुरका २–२, म्याग्दी, लमजुङ र बागलुङका १–१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्ति 

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार  ८ : ५० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०