लगानी बोर्डको सीईओमा भट्ट नियुक्त | Khabarhub Khabarhub

लगानी बोर्डको सीईओमा भट्ट नियुक्त


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयले भट्टलाई सीईओ नियुक्त गरेको हो ।

भट्ट राष्ट्रिय योजना आयोगका सदस्य पनि हुन् । इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा अनुभव बटुलेका भट्टमा बैंकिङ क्षेत्रको अनुभव पनि छ ।

मन्त्रिपरिषद्मा सीईओ छनोटका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

भट्टसँगै पुनर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत रहेका सुशील ज्ञवाली र डा सरोज कोइरालाको नाम सीइओ छनोटका लागि गठन भएका समितिले सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ७ : २२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६