यम लिम्बुको 'चरी चुच्चे च' सार्वजनिक | Khabarhub Khabarhub

यम लिम्बुको ‘चरी चुच्चे च’ सार्वजनिक


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत “चरी चुच्चे च”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन छ ।

गीतको भिडियो प्रकाश एस.केले सम्पादन गरेका हुन् ।  दिनेश मेग्माले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाइँले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रीया, नवीन केसी लगायतको अभिनय रहेको छ । गीतले माया–पिरतीका कुरालाई उजागर गरेको छ ।

हेरौं भिडियो

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ०१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका