विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बन्यो टेस्ला | Khabarhub Khabarhub

विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बन्यो टेस्ला


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बनेको छ ।

जापानी कार निर्माता कम्पनी टोयोटालाई उछिन्दै टेस्ला विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बनेको हो ।

बुधवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ प्रतिशतले बढेसँगै बजार पूँजीकरण २ खर्ब ७ अर्ब २० अर्ब डलरमा पुगेको थियो ।

तर टोयोटाको शेयर मूल्य भने १ प्रतिशतले घटेर बजार पूँजीकरण २ खर्ब ३ अर्ब डलरमा समेटिएको थियो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६