म्यानचेस्टर सिटीसँग लिभरपुलको लज्जास्पद हार | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीसँग लिभरपुलको लज्जास्पद हार


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबल यस सिजनको उपाधि विजेता लिभरपुलले म्यानचेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ ।

ईतिहाद स्टेडियममा गएराति भएको खेलमा साविक विजेता सिटीले लिभरपुललाई ४–० ले हराएको छ ।

सिटीको जीतमा केभिन डी ब्रुईनी, रहिम स्टर्लिङ, फिल फोडिनले एक एक गोल गरे । सिटीले एक आत्मघाति उपहार पाएको थियो ।

गत साता चेल्सीले म्यान्चेष्टर सिटीलाई हराएपछि उपाधि जीतेको लिभरपुलको यो हार सिजनकै सबैभन्दा लज्जास्पद हो ।

जीतसँगै दोस्रो स्थानको सिटीले ६६ अंक बनाएको छ । उपाधि जीतिसकेको लिभरपुलको ८६ अंक छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ७ : ५४ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने