कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेशण प्रयोगशालमा गरिएको परीक्षणमा ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सल्यान, दैलेख र कालिकोटका हुन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  २ : ०९ बजे

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको