बेलायतमा कोरोनाबाट ज्यान गुमाउने ६७ नेपालीमध्ये ५६ जना भूपू गोर्खा सैनिक | Khabarhub Khabarhub

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने ६७ नेपालीमध्ये ५६ जना भूपू गोर्खा सैनिक


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६७ पुगेको छ । मंगलबारसम्म थप २ जनाको निधन भएपछि ज्यान गुमाउनेको संख्या ६७ पुगेको लण्डनस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।

दुताबासका प्रवक्ता शरदराज आरनका अनुसार, कोरोना संक्रमणबाट निधन हुनेहरुमा ५६ जना पुरुष र ११ जना महिला छन् । यसरी दिवंगत हुनेहरुमा ५६ जना भूतपूर्व गोरखा सैनिक तथा उनीहरुको परिवारका सदस्य छन् ।

हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बेलायतमा धेरै छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १२ : ५५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६