नेपालमा 'निसर्ग' चक्रवातको प्रभाव, दिउँसो मेघगर्जनसहित वर्षा हुने | Khabarhub Khabarhub

नेपालमा ‘निसर्ग’ चक्रवातको प्रभाव, दिउँसो मेघगर्जनसहित वर्षा हुने


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवातको प्रभावले नेपालमा आज दिउँसो मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ‘निसर्ग’ चक्रवातसहित पश्चिमी वायुको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही उक्त क्षेत्रका केही भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।

‘निसर्ग’ चक्रवातको प्रभाव शुक्रबारसम्म नै देखिने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ५५ बजे

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार